दाङमा तीन वर्षीया बालिकाकाे नहरमा डुबेर ज्यान गयाे

दाङ – दाङमा नहरमा डुबेर तीन वर्षीया बालिकाको ज्यान गएको छ ।

घोराही उपमहानगरपालिका- १० चारबगियाँकी बिन्दु पुनकी ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकाको हिजाे बेलुका नहरमा डुबेर ज्यान गएको हाे । 

TOP