कमल थापा भन्छन् : दलको विकल्प दल नै हो‚ प्रजातन्त्रको विकल्प छैन
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प दल नै हुने बताएका छन्।
उनले ट्वीट गर्दै प्रजातन्त्र/लोकतन्त्रमा दलहरुले सिर्जना गरेको संकट र फोहोरको समाधान दलहरुले नै गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
‘एउटा दल असफल भए अर्को दल आउँछ, आउने वातावरण बनाउनुपर्छ।’ उनले लेखेका छन्‚‘दलको विकल्प अर्को दल हो भन्ने जनचेतना जगाउनु पर्छ। जनताको निर्णायकत्व बलियो बनाउनु पर्छ।’
उनले संरचनामा सुधार गर्नुपर्ने भन्दै प्रजातन्त्रको विकल्प नभएको पनि उल्लेख गरेका छन्।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam