सिट बाँडफाँडको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडौं : सत्ता गठबन्धनको बैठक बस्दैछ।
सोमबार साँझ बसेको बैठकले सिट बाँडफाँडको विषय टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्ने बैठकले सिट बाँडफाँडबारे ठोस निष्कर्ष निकाल्नेछ। सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको नेता कार्कीको दाबी छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँट गरेर चुनाव जाने सहमति भएको छ। तर भागबण्डा मिलाउन भने गठबन्धनलाई सकस भएको छ। भागबण्डा नमिलेपछि सिट बाँडफाँडको विषय अझै टुंगोमा पुग्न सकेको छैन।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam