राष्ट्रियसभा सांसदलाई टिकट दिने-नदिने विषयमा एमालेमा बहस
काठमाडौं : नेकपा एमालेको पोलिटब्युरो बैठक बसिरहेको छ।
बैठक मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका केन्द्रित रहेको स्थायी कमिटी सदस्य विशाल भट्टराईले बताए।
बैठकले एमालेको बहुमतको सरकार निर्माणको लागि कार्ययोजना निर्माण गर्ने उनकाे भनाइ छ।
यस्तै, बैठकले समानुपातिक सांसदलाई समानुपातिकमै दोहोर्याउनु, स्थानीय निर्वाचनमा पराजित व्यक्तिलाई उम्मेदवार बनाउनु र राष्ट्रियसभाका बहालवाला सांसदलाई राजीनामा गराएर उठाउनु उचित कि अनुचित भन्ने बिषयमा पनि निर्णय गर्ने बताए।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam