नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झर्यो
काठमाडौँ : नेपालमा दैनिक कोरोना संक्रमितको संख्या दुई अंकमा झरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार शनिबार ३ हजार ७४० जनामा गरिएको परीक्षणमा ६३ जना संक्रमित भेटिएका हुन्।
यस्तै आज १३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने आज संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर १ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन्। जसमा २० जना आइसियुमा ६४ जना संस्थागत आइसोलेशनमा र १ हजार ९०२ जना होम आइसोलेशनमा रहेका छन्।
यस्तै काठमाडौं उपत्यकामा पनि सक्रिय संक्रमित घट्दै गएका छन्। जसमा काठमाडौंमा ७४७ जना ललितपुरमा ३१७ जना र ३२ जना रहेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam