कोरोना अपडेट : ७० जना निको हुँदा ४५ जनामा संक्रमण
काठमाडौं : बिहीबार देशभर ४५ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६७८ जनामा गरिएको परीक्षणमा ४५ जना संक्रमित भेटिएका हुन्।
यही अवधिमा ७० जना संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ७७ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ९ जना आइसियूमा‚ ३६ जना संस्थागत आइसोलेशनमा र १ हजार ४१ जना होम आइसोलेशनमा रहेका छन्।
काठमाडौं उपत्यकामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएको छ। काठमाडौंमा ४३३ जना ललितपुरमा १४१ जना र भक्तपुरमा २१ जना सक्रिय संक्रमित रहेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam