चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप
काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।
अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।
अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।
यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो। अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam