४४ जना कोरोना संक्रमित थपिए, २९ निको
काठमाडौं : नेपालभर ४४ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो चौबीस घण्टामा २ हजार २२२ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज २९ कोरोना संक्रमित निको भएका छन्। कोरोनाका सक्रिय संक्रमितको संख्या ५७५ पुगेको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आज शून्य छ। पछिल्लो एक दिनमा ८८ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam