नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण , सङ्क्रमितको सङ्ख्या २ सय ५८ पुग्यो
काठमाडौं । नेपालमा थप ९ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ।
आज शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार मकवानपुरका एकजना ३६ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।
बाँकी ८ जना अन्य संक्रमित सबै १८ देखि ३६ वर्षिय पुरुषहरू बाँके जिल्लाको नैनापुरका रहेका छन् । उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डू र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो।
सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


