मिर्जा चुनाव चिन्ह कोदालो बोकेर घरदैलोमा
कपिलवस्तु । काधका कोदालो,जोसिला युवा,सबैलाई नमस्कार आर्सीवाद दिनुस् भन्दै जनताको घरघरमा पुगेका छन मिर्जा रासिद बेग,सलिन स्वभावका मिर्जा प्रति जनताको विश्वास बढ्दै गएको छ । उम्मेदवार मिर्जा चुनाव चिन्ह कोदालो बोकेर घरदैलो गरिरहेका छन ।
कपिलवस्तु क्षेत्र न ३(ख)का बलियो उम्मेदवारको रुपमा उनलाई हेर्न सकिन्छ । जनता प्रगतिशिल पाटी वाट उम्मेदवार रहेका मिर्जा अहिले आफ्नो क्षेत्रका विभिन्न गाउँमा घरदैलो गरिरहेका छन् ।
घरदैलोका क्रममा निकै सकारात्मक पाएको उनको बुझाई छ । जोस जागरका साथ नागरिकहरूको घरदैलोमा मात्र होइन किसानहरूको खेत खेतमा समेत मिर्जा पुग्ने गरेका छन् ।
कृष्णनगर नगरपालिका, बिजयनगर गाउँपालिका शिवराज नगरपालिका क्षेत्र भित्र बिहानै देखि उनी आफ्ना एजेन्डा सहित घरदैलो गरेका छन् । जनताको सेवा गर्ने उद्देश्यले आफू निर्वाचनमा उम्मेदवार बनेको प्रतिक्रिया दिएका छन् । विकास नै मेरो मूल आधार हो,यो क्षेत्र धेरै विषयमा पछाडि छ ।
यहाँ गफ गर्ने भन्दा काम गर्ने व्यक्ति चाहिएको छ मिर्जाले भने यो पटक जनताले मलाई विश्वास गरेर मत दिएमा जनताका आवश्यकता पुरा गर्ने छु । कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी लगायत धेरै समस्याहरू रहेकोले ती समस्या समाधान गर्ने सङ्कल्प रहेको मिर्जाले बताएका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam