आउदैछ यस्तो नयाँ मास्क : जसले संकेत गर्नेछ ‘कोरोना भाइरस’
राजन झा
अहिले कोरोना महामारीको त्राहिमाम विश्वमै छ । विज्ञानको दिन रातको परिश्रमले पनि साथ दिराखेको छैन । यो महामारी भयानक रुपमा फैलिदै गइरहेको छ । यसले आफ्नो जडलाई बलियो बनाउदै गइरहेको छ ।
यसको हाँगाहरु चौतर्फी फैलिदै गएको छ । यस्तो संवेदनशील समयमा वैज्ञानिकहरुले कोरोना विरुद्धको मास्क ल्याउने तयारीमा छन् । वैज्ञानिकहरुले जीका र ईबोला वायरसको लागि मास्क बनाएका थिए। जो यस्ता वायरस लाई छूदै संकेत गर्थे।।अब वैज्ञानिक कोरोना वायरसको पहिचानको लागि यस्तो मास्क बनाइ रहेका छन् जो वायरसको संपर्कमा आउँदै आफ्नो रंग परिवर्तन गर्नेछ र संकेत दिनेछ।
यसमा यस्तो सेंसर्स लागेको हुन्छ जसले कोरोना वायरसलाई छुदै संक्रमणको खतरा रहेको जानकारी गराउने छ। मैसाच्युसेट्स इंस्टीट्यूट ऑफ टेक्नोलॉजी (MIT) र हार्वर्ड यूनिवर्सिटीका वैज्ञानिकहरुले 2014 मा मास्क बनाएका थिए जसले (ZIKA) र ईबोला (EBOLA) वायरसको संपर्कमा आउदै संकेत गर्न थाल्थे।
अब यही संस्थाका वैज्ञानिकहरुले कोरोना वायरसको लागि यस्तै मास्क बनाइ राखेका छन् जो वायरसको संपर्कमा आउदै आफ्नो रंग परिवर्तन गर्नेछ ।एमआईटी र हार्वर्डका वैज्ञानिक यस्ता मास्क बना रहेका छन् जसले वायरसको संपर्कमा आउदै ग्लो अर्थात चम्किन लाग्नेछ।
वैज्ञानिक जिम कॉलिंसको अनुसार कुनै कोरोना वायरस संक्रमित मास्कको अगाडि सांस लिए अथवा खोकदा तुरुन्त यो मास्कले फ्लोरोसेंट रंगमा परिवर्तन हुनेछ अर्थात चम्किन लाग्ने छ।यदि यो टेकनीक सफल साबित भयो भने धेरै सजिलो डाक्टर देखि आम जनता सबैलाई हुनेछ । धेरैको ज्यान जोगिने छ। अकाल मृत्युबाट मानवलाई जोगाउन सकिनेछ । मानिसले राहत महशुस गर्नेछ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


