काठमाडौं : माल्दिभ्सको राजधानी मालेको एक कार ग्यारेजमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
भवनको भुईंतलामा रहेको ग्यारेजमा आगलागी हुँदा पहिलो तलामा रहेका आप्रवासी कामदारको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्।
मृत्यु हुनेमध्ये ८ जना भारतीय नागरिक छन्। त्यस्तै बंगलादेश र श्रीलंकाका एक–एक जना रहेको माले प्रहरीले जनाएको छ।
फायर एन्ड रेस्क्यु सर्भिसले २८ जनालाई भवनबाट सकुशल उद्धार गरिएको जनाएको छ। आगलागीको कारण थाहा नभएको अधिकारीहरुले जनाएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam