समानुपातिकमा एमालेको दुई लाख नाघ्यो

काठमाण्डाै – प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख ५ हजार ८ सय ४८ मत आएको छ ।

त्यस्तै कांग्रेसले १ लाख ८१ हजार ९ सय ८२ मत आएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थान कायमै राखेको छ । स्वतन्त्र पार्टीले ९४ हजार ३ सय ७८ र माओवादी केन्द्रले ८६ हजार २०६ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ३१०, जनता समाजवादी पार्टीले १५ हजार १२२, जनमत पार्टीले १४ हजार ९९८, नेपाल मजदुर किसान पार्टीले ११ हजार ७०३, नेकपा (एकीकृत समाजवादी)ले १० हजार ८४९, नागरिक उन्मुक्ति पार्टीले ९ हजार ६७९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP