स्वास्थ्य संयोजकलाई आइसोलेसन सेन्टरमा प्रवेश निषेध
कपिलवस्तुको विजय नगर गाउपालिका वडा न ७ मा स्थापना गरिएको आइसोलेसन सेन्टरमा विजयनगर गाउपालिकाका स्वास्थ्य संयोजक यज्ञ प्रसाद अधिकारीलाई प्रवेश निषेध गरिएको छ ।
वडा न ७ का अध्यक्ष दिनेश कुमार चौधरीले हस्ताक्षर गरेको कागज सेन्टर अगाडी राखिएको थियो । बिरामीहरुको उपचार गर्न नआएपछी स्वास्थ संयोजकलाई प्रवेश निशेष गरिएको बुझिएको छ ।
बिरामीहरुले चर्का बिरोध गरेपछी वडा अध्यक्षले उक्त कार्य गरेको स्रोतले जनाएको छ । विगत केहि दिन देखि आइसुलेशनमा रहेका बिरामीहरुको हेरचाह नभएको र बोलाउदा पनि नआएपछी वडा अध्यक्षले प्रवेष निशेष गरेका हुन् ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


