पाल्पा : बगनासकाली गाउँपालिका–३, मा कारसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
शुक्रबार साँझ भएको दुर्घटनामा घाइते भएका रूपन्देहीको ओमसतिया गाउँपालिका–१, बस्ने ३४ वर्षीय रामबहादुर गुप्ताको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
सिद्धार्थ राजमार्ग हुँदै बगनासकाली–३, बाट राम्दी तर्फ जाँदै गरेको लु २९ प ४३२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा ९ च ९२९९ नम्बरको कार ठोक्किएका हुन्।
गुप्तासँगै मोटरसाइकलमा सवार ३० वर्षका भीमबहादुर बस्याल घाइते भएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam