काठमाडौं : अस्ट्रेलियामा अज्ञात समूहसँग भएको झडपमा दुई प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ।
बेपत्ता व्यक्तिको खोजीका लागि परिचालित प्रहरीमाथि अचानक एउटा समूहले गोली चलाएको थियो। क्वीन्सल्याण्डको ब्रिस्बेनबाट २ सय ७० किलोमिटर टाढा पर्ने विअम्बिला क्षेत्रमा बेपत्ता व्यक्तिको खोजीमा खटिएको प्रहरीमाथि आक्रमण भएको हो।
मृत्यु हुनेमा तीन जना आक्रमणकारी रहेको र एक जनाको परिचय नखुलेको अधिकारीहरुले जनाएका छन्। अर्का एक जना व्यक्ति स्थानीय रहेको अनुमान गरिएको छ।
क्वीन्सल्याण्ड प्रहरी आयुक्त क्याटरिना क्यारेलले घटनालाई अकल्पनीय त्रासदी भएको बताएकी छन्। साथै उहाँले यो राज्यमा कयौँ वर्षपछि यति ठूलो घटना भएको समेत उल्लेख गरे।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam