काठमाडौं : अमेरिकाको एट्लान्टामा भएको गोलीबारीमा दुई किशोरको गोली हानी हत्या गरिएको छ। घटनामा तीन नाबालिग घाइते भएका छन्।
सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको एटलान्टा प्रहरीले जनाएको छ। अधिकारीहरूले बेलुका ५ बजेपछि सहरको दक्षिण पश्चिममा रहेको कम्प्लेक्समा भएको जनाएका छन्। गोली लागेका पाँच जना भेटिएको र दुई जना घटनास्थलमै मृत भेटिएको प्रहरीले जनाएको छ।
मृतकमा १४ र १६ वर्षका किशोर रहेका छन्। ११ र १५ वर्षका किशोर र १५ वर्षकी किशोरी घाइते छिन्। सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam