काठमाडौं : सरकारी वकिलको चौँथो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
राष्ट्रियसभा गृहमा तीन दिनसम्म हुने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो साढे ३ बजे उद्घाटन गर्ने महान्यायाधिवक्ताको कार्यालयका सूचना अधिकारी एवंम उपन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा देशभरका चार सय ६५ जना सरकारी वकिल सहभागी हुनेछन्।
साथै कार्यक्रममा सरोकारवाला निकाय, मुख्य न्यायाधिवक्ताको कार्यालय र नेपाल बार एसोसिएसन, नेपाल प्रहरी, अनुसन्धान निकाय, सरकारी वकिल कार्यालयका कर्मचारी र पर्यवेक्षकको पनि सहभागिता रहनेछ।मुलुकी अपराध संहितालगायत नयाँ कानुनको कार्यान्वयनको अवस्था र कार्यान्वयनमा देखिएका कठिनाइ तथा चुनौतीको आधारमा सुधारका क्षेत्र पहिचान गर्नु सम्मेलनको उद्देश्य रहेको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam