दाङका १५ जना सङ्क्रमितलाई कोरोना विशेष अस्पताल लगियो
दाङ – दाङमा बुधबार कोरोना पुष्टि भएका १५ जनालाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको छ ।
लमहीमा रहेको शाहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको क्वरेन्टीनमा बसेकामध्ये ८ जना र घोराहीमा पुष्टि भएका ७ गरी १५ जनालाई कोरोना विशेष अस्पताल बेल्झुण्डी लगिएको हो । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
विशेष अस्पताल लगिएकाहरुमा लमही नगरपालिका वडा नम्बर १ का २६ वर्षीय पुरुष, वडा नम्बर २ का १७ र ३० वर्षीय पुरुष, वडा नम्बर ४ का २६ वर्षीय पुरुष, वडा नम्बर ५ का २० वर्षीय पुरुष र २० वर्षीया महिला, वडा नम्बर ६ का १८ वर्षीय पुरुष र लमही नगरपालिका वडा नम्बर ८ निवासी २३ वर्षीय पुरुष छन् ।
यस्तै घोराही उपमहाननगरपालिका १० का ३ जना वर्ष २४, ४०, ४० वर्षका पुरुष र वडा नम्बर १८ का ४ जना रहेका छन् । उनीहरु २४, २५, ४०, ४२ वर्षका पुरुष रहेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


