शिवराज जेसिजको अध्यक्षमा पौडेल
शिवराज जेसिजको अध्यक्षमा वाइपि पौडेल चयन हुनुभएको छ । जेसिजको पाचौ अधिवेशनले कार्यकारी उपाध्यक्षमा रुपेन्द्र आचार्य,रविन पौडेल,महासचिवमा खेमराज आचार्य, कानुनी सल्लाहकारमा केशव खनाल, कोषाध्यक्षमा युवराज आचार्य, उपाध्यक्षमा दिनेश खनाल, अनिल विष्ट, अनुज पाण्डे लगाएत १२ सदस्य चयन गरिएको हो ।
अधिवेशनमा संस्थापक अध्यक्ष सरोज पौडेलले नव निर्वाचिन समितिले समाजिक कार्यमा जोड दिनुपर्ने बताउनुभयो । संस्था स्थापना देखि निरन्तर सामाजिक काम गरेको भन्दै यस क्षेत्रको विकासको लागि अन्य संघ सस्था सँग हातेमालो गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व अध्यक्ष सरोज पौडेल, विजय सापकोटा, वुद्धि सागर सापकोटा, खगेश्वर गरि लगायतको सहभागिता रहेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam