जसपाले चैतमा विधान अधिवेशन गर्ने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले चैतसम्ममा विधान अधिवेशन गर्ने तयारी गरेको छ।
त्यसका लागि संगठन विभागले पार्टी समितिमा आवद्ध सदस्यहरु, जनसंगठन र क्रियाशिल सदस्यहरुको अभिलेख माग गर्ने भएको छ। विभागले सदस्यहरुलाई जिम्मेवारी तोकेरै आफ्नो काम अगाडि बढाएको छ।
विभागले जिम्मेवारीको बाँडफाँड यसरी गरेको छ ।
प्रदेश नं १ – खगेन्द्र माखिम
मधेश प्रदेश – कैलाशप्रसाद यादव, अशेश्वर यादव, किरणकुमारी राय र भरतबहादुर खड्का
बागमती प्रदेश – विद्युत बज्राचार्य
गण्डकी प्रदेश – धनप्रसाद तामाङ
लुम्बिनी प्रदेश –अशोक कुमार यादव, मञ्जु अन्सारी, बोम दर्लामी मगर
राष्टिय समितिहरु – लाक्पा शेर्पा, खगेन्द्र माखिम, बोम दर्लामी
जनवर्गीय संगठनहरु – रञ्जु ठाकुर, भीम राई र अशेश्वर यादव
गैर भौगोलिक – चन्देश्वर प्रसाद सिंह र मञ्जु अन्सारी
प्रवास विशेष प्रदेश समिति – रामसहायप्रसाद यादव
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam