कृष्णनगरका संक्रमितलाई ३ दिन पछि व्यावास्थापन
कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा भेटिएका संक्रमितहरु क्वारेन्टानमै बस्न वाध्य रहेकोे बेला नेपाल प्रहरीले व्यावस्थापन मिलाएकोे । नगरपालिकाले अव्यावस्था गरेका कारण उनीहरू सुरक्षीत भएर बस्न नपाएको गुनासो गरेका थिए ।
नागरिकहरुको गुनासो आएपछि ईलाका प्रहरी कार्यायल कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलको नेतृत्वले उनीहरुलाई एक मदरसामा नगरपालिकाले बनाएको आईसुलेशन राखिएको छ । संक्रमितहरुलाई क्वारेन्टाइनमा राख्दा बढी जोखिम रहेकोले अनेन्त्र सारिएको पौडेलले बताउनुभयो ।
प्रहरी निरिक्षक प्रताप पौडेलले अफै गाडि चलाई संक्रमितलाई आईसुलेशन सम्मा पुर्याएका छन । कृष्णनगर नगरपालिकामा रहेका संक्रमितलाई व्यावस्थि आइसुलेशनमा नराख्नु नगरको कमजोरी रहेकोले यसमा विशेष ध्यान दिन राजनितिकदलहरुले आग्रह गरेका छन् ।
जनप्रतिनिधिलाई आग्रह गर्दा गैरजिम्मेवार जवाफ दिने गरेको क्वारेन्टाइनमा रहेको एक नागरिकले भनेका छन् । नगरप्रमुख रजत प्रताप शाहले संक्रमितहरुलाई व्यावस्थित रुपमा उपचार भइरहेको बताउनुभयो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


