बाराबाट निर्वाचित स्वतन्त्र सांसद कलवारको जसपा प्रवेश
विरगन्ज : मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शंकरप्रसाद कलवार जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन्।
बारा जिल्लाको निर्वाचन क्षेत्र २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन्। उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए।
जनता समाजवादी पार्टी नेपालबाट बागी उम्मेदवार बनेका कलवार आइतबार आफ्नै पार्टीमा फर्केका हुन्। मधेश प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराएका हुन्।
यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam