राष्ट्रपति एमालेकै हुन्छ, गठबन्धन पाँच वर्ष जान्छ : अर्थमन्त्री पौडेल
काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका छन्। आज कैलालीमा पार्टी कार्यक्रममा सहभागी हुन अर्थमन्त्री पौडेलले सात दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।
उनले राष्ट्रपति र उपराष्ट्रपति लगायतका विषय पूर्व सहमति अनुसार टुंगो लाग्नेसमेत दाबी गरे। अर्थमन्त्री पौडेलले मुलुकलाई आर्थिक रुपमा अगाडि बढाउँदै संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताए।
‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ। हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर चल्छ। हल्लामा विश्वास नगर्नका लागि अनुरोध गर्दछ। यो नीतिगत र कार्यक्रमगत रुपमा सहयात्रा बनिरहेको छ। यो काँचो धागोमा अडिएको सहयात्रा होइन। यो सहयात्रा पाँच वर्ष चल्छ। राष्ट्रपति र उपराष्ट्रपति लगायतमा भएको पूर्वसहमति अनुसार कार्यान्वयन हुन्छ। राष्ट्रका सबै दलहरु मिल्ने विषय राम्रो कुरा हो,’ उनले भने।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam