सुँगुरको आन्द्राबाट बनाइएको ३ सय ८४ वर्ष पुरानो कन्डम
एजेन्सी-स्विडेनको लुन्डमा प्राचीन कन्डम फेला परेको थियो। यो सन् १६४० को भएको वैज्ञानिकले जनाएका छन्। उक्त कन्डम सुँगुरको आन्द्राबाट बनाइएको छ।
तीन सय ८४ वर्ष पुरानो यो कन्डम पुनः प्रयोग गर्न सकिने खालको छ र यो जसको हो, उसले ल्याटिन भाषामा त्यसको विवरण समेत लेखे र राखेको भेटिएको छ।
रोग लाग्नबाट बच्नका लागि तातो दूधले कन्डम पखाल्नुपर्छ। यो कुरा रोचक छ किनभने छालाल बनाइएका कन्डम सङ्क्रामक यौन रोग रो कथाममा प्रभावकारी हुँदैन भन्ने ज्ञान त्यसका निर्मातालाई थियो।
त्यस कालमा भेडाका आन्द्राको समेत कन्डम बनाइन्थ्यो। त्यसपछि १७औँ शताब्दीमा आएर गर्भ नरहोस् भनी कन्डम प्रयोग गर्न थालिएको तथ्य भेटिन्छन्।
इङ्गल्यान्डमा समेत त्यस कालमा कन्डम प्रयोगमा आएका थियो। इङ्गल्यान्डका कन्डम पशु र माछाका आन्द्राबाट बनाइएका हुन्थे। गुफामा फेला परेको एक लिखतले इसापूर्व १००० मा इजिप्टवासीले कन्डम प्रयोग गरेको सङ्केत गर्छ तर यसमा विवाद छ।
यस्तै फ्रान्सको कम्बरेल्सको गुफामा बनाइएका पेन्टिङले समेत दुई हजार वर्षपहिले कन्डम प्रयोगमा आएको देखाउँछ। त्यस कालमा युद्धमा लामो समय घरबाहिर रहँदा रोमन सैनिकहरूलाई भेडाको सुकाएका आन्द्रबाट बनाइएका कन्डम वितरण गरिएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam