साउदी अरबमा बस पुलमा ठोक्किएर आगो लाग्यो, २० जनाको मृत्यु
काठमाडौं : साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ।
एउटा पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनामा अन्य २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन्। उनीहरु उमराहका लागि मक्का जाँदै थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए। उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो।
साउदी अरेबियामा हजको समयमा बाहेक जुनसुकै समयमा तीर्थयात्रीहरू उमराका लागि जान सक्छन्। तर, रमजानको महिनामा बढी जाने गर्छन्। साउदी अरेबिया बाहिरका यात्रुहरूलाई उमराहको लागि विशेष भिसा चाहिन्छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam