वडा सदस्य रायमाझीले राजीनामा दिए
धनकुटा : धनकुटा नगरपालिका– ९ का निर्वाचित वडा सदस्य मनोजकुमार रायमाझीले राजीनामा दिएका छन्।
विविध कारणले पदमा बसिरहन नसक्ने भन्दै सोमवार नगर प्रमुख चिन्तन तामाङ समक्ष राजीनामा बुझाएका हुन्। पत्र बुझ्दै मेयर तामाङले उनको राजीनामा स्वीकृत गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनी नेकपा एमालेबाट उम्मेदवार हुँदै वडा सदस्यमा निर्वाचित भएका थिए। अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादीबाट ९ नं. वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए।
वडाध्यक्ष रहँदा उनी नेकपा एमालेमा प्रवेश गरेका थिए। केहि महिना अघि उनले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam