राष्ट्रिय सभा बैठकमा आज यस्ता छन् कार्यसूची
काठमाडौं : राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले समितीको प्रतिवेदन छलफलका लागि पेश गर्ने कार्यसूची छ।
उनले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यन्वयनको अनुगमन तथा मूल्यांकन प्रतिवेदन छलफलका लागि पेश गर्ने भएकी हुन्।
बैठकमा पूर्व सांसद तेजमान तुम्बहाम्फेको निधनमा शोक प्रस्ताव पनि पारित गर्ने कार्यसूची रहेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam