छिट्टै भारत भ्रमण हुँदै छ, राम्रो तयारी नगरे अप्ठ्यारो आउन सक्छ : प्रचण्ड
९ बैशाख, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू चाँडै भारत भ्रमणमा जाने बताएका छन्।
शनिबार नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू भारत भ्रमणको तयारीमा रहेको बताएका हुन्।
‘मेरो छिट्टै छिमेकीहरूसँगको भ्रमण हुँदै छ। अहिले तयारी राम्रो गरिएन भने राष्ट्रको समग्र हित र स्वार्थलाई व्यवस्थित रूपले राख्न सकिएन भने त्यसले अप्ठ्यारो आउन सक्छ,’ उनले भने।
प्रधानमन्त्री प्रचण्ड चाँडै भारत भ्रमणको तयारीमा छन्। उनको भ्रमण तालिका भने सार्वजनिक भइसकेको छैन।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam