फास्ट ट्र्याक निर्माणको समय तीन वर्ष थपियो

१५ जेठ, काठमाडौं : सरकारले फास्ट ट्र्याक निर्माणका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं, तराई मधेस द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन्।

साथै आयोजनाको निर्माणको समय समेत थप गरिएको छ। आयोजना समयमा नसकिने भएकाले तीन वर्ष समय थपेर निर्माण सक्ने लक्ष्य लिएको उनले बताए।

रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३

काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…

TOP