शिवराज १० मा भोलि निःशुल्क स्वास्थ्य शिविर हुँदै
शिवराज अनलाइन, कृष्णनगर ।
कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर १० तालपुरमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वडा कार्यालयको आयोजना र एडमण्ड सिटी हस्पिटल बुटवल प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने वडा अध्यक्ष मञ्जु मिश्रले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविर भोलि (शनिबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्णसञ्चालन हुने उहाँले बताउनुभयो । पूर्ण शरिर सम्बन्धी चेकजाँच हुने भएकोले सम्बन्धित बिरामीहरुलाई स्वास्थ्य शिविरबाट लाभ उठाउन उहाँले अनुरोधसमेत गर्नुभएको छ ।
स्वास्थ्य शिविरमार्फत जनरल उपचार, दन्तरोग उपचार, हाडजोर्नी तथा नसा रोग विशषेज्ञ सेवा, स्त्री तथा प्रसुति रोग सेवा, अल्ट्रासाउण्ड सेवा, कान, नाक, घाँटी विशेषज्ञ सेवाहरु दिइने वडा अध्यक्ष मिश्रले बताउनुभयो । वडा अध्यक्ष मिश्रले यस स्वास्थ्य शिविरमार्फत बढी भन्दा बढी सेवाग्राहीले सेवा लिन सक्ने बताउनुभयो ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam