पाँच वर्षपछि पोखरामा भोलि विश्व संगीत दिवस मनाइँदै
५ असार, कास्की : पोखरामा बुधबार विश्व संगीत दिवस मनाइने भएको छ। सप्तरङ्गी साँस्कृतिक प्रतिष्ठानको मुख्य आयोजनामा यहाँका १८ संस्थाले कार्यक्रम गर्न लागेका हुन्।
संस्थाका अध्यक्ष नवराज बरालले पाँच वर्षदेखि रोकिएको विश्व संगीत दिवसलाई निरन्तरता दिन सांगीतिक कार्यक्रम गर्न लागिएको जानकारी दिए।
पोखरा उद्योग वाणिज्य संघको हलमा आयोजना हुने कार्यक्रमले पोखराको सांगीतिक गतिविधि बढ्ने विश्वास आयोजक संस्थाले गरेको छ ।
सोह्र विभिन्न प्रस्तुति रहने कार्यक्रममा दर्शकले निःशुल्क प्रवेश पाउने छन्। गण्डकी प्रज्ञा प्रतिष्ठान तथा पोखरा प्रज्ञा प्रतिष्ठानको सहकार्यमा कार्यक्रम गर्न लागेको संस्थाले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam