कमल कोइरालालाई पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
पाल्पा : वामपन्थी लेखक तथा वरिष्ठ पत्रकार कमल कोइराला पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठानले शुक्रबार तानसेनमा कार्यक्रम गरी एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्रदान गरेको हो।
तानसेन नगरपालिकाको सहयोगमा पुष्पलाल स्मृति प्रतिष्ठानमा स्थापित यो पुरस्कार कार्यक्रमका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, प्रतिष्ठानका अध्यक्ष गोविन्द भट्टराई, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजाली लगायतले प्रदान प्रदान गरेका हुन्।
८६ वर्ष अघि मोरङमा जन्मिएका कोइराला पुष्पलालका समकालीन हुन्। पिता मातृकाप्रसाद कोइराला राणाशासनको अन्त्यपछि मुलुकको प्रधानमन्त्री बनेका उनी कोइराला परिवारमा कम्युनिस्ट नेताको रूपमा स्थापित भए।
कोइराला कोरियाका लागि पूर्वराजदुत समेत हुन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam