दृष्टिविहीन क्रिकेट खेलाडीको प्रशिक्षण चल्दै
१२ असोज, ललितपुर : जिल्ला–जिल्लाबाट नयाँ दृष्टिविहीन क्रिकेट खेलाडी उत्पादन गर्ने उदेश्यले नेत्रहीन क्रिकेट संघ नेपालको आयोजनामा पाँच दिने क्रिकेट प्रशिक्षण कार्यक्रम २०८० सुरु भएको छ ।
कादुरी चेरिटेवल फाउण्डेशनको आर्थिक सहयोगमा गत भाद्र ३० गते देखी असोज १४ गतेसम्म चल्ने प्रशिक्षण कार्यक्रम कास्की, म्याग्दी–पर्वत, बाँके, बर्दिया, रुपन्देही जिल्लाहरुमा चलिरहेको संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार कास्की र म्याग्दी–पर्वतमा प्रशिक्षण सकिएको छ। प्रत्येक जिल्लामा ५–५ दिनका हिसाबमा २० देखी २५ जनासम्मले प्रशिक्षण लिने अवसर पाएका छन्।
अब यसपछि कंचनपुर जिल्लामा प्रशिक्षण हुने उनले बताए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam