राम्रो काम गर्ने कर्मचारीको खुट्टा धोएर मालिकले गरे सम्मान
१५ कार्तिक, काठमाडौं : चीनको एक कस्मेटिक कम्पनीका मालिकले आफ्ना कर्मचारीको खुट्टा धोएर कर्मचारीको सम्मान गरेका छन्
कम्पनीका दुई जना महिला मालिकले आफ्नो कम्पनीका आठ जना कर्मचारीले राम्रो काम गरेको भन्दै खुट्टा धोएर सम्मान गरेका हुन्। सन् २०१९ नोभेम्बर २ मा कस्मेटिक कम्पनीका अध्यक्ष र एक महिला अधिकारीले दुई ती कर्मचारीलाई हात जोडेर जुत्ता आफैले खोलेर अभिनन्दनको भिडियो समाजिक संजालमा भाइरल छ।
कम्पनीका अध्यक्षले कर्मचारीको जुत्ता खोलेर उनीहरुको खुट्टा धोइरहेको देखिएको छ। ती कर्मचारीले कम्पनीले तय गरेको लक्ष्य भन्दा धेरै सामान बिक्री गरेका थिए। जसका कारण कम्पनीलाई धेरै फाइदा भयो।
कम्पनीका अनुसार कर्मचारीलाई अवार्ड अफ दि इयर सबै दिइन्छ र यो कर्मचारीलाई हौसला बनाउनका लागि गरिएको हो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam