गाजामा इजरायलको बमबारी, १७८ प्यालेस्टिनीको मृत्यु
एजेन्सी
१६ मंसिर, काठमाडौं : युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।
इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान युनिसलाई लक्षित गरिरहेको छ। जहाँ घना बस्तीहरु रहेको बिबिसीले जनाएको छ। जहाँबाट लाखौं मानिसहरू लडाइँबाट बच्न उत्तरमा भागेका छन्। इजरायलले त्यहाँका बासीन्दालाई इजिप्टको सिमानामा नजिकै रहेको रफाहमा जान आग्रह गरेका गरेको छ।
यसैबीच युद्धविराम समाप्त भएदेखि नै इजिप्टको राफा क्रसिङबाट अति आवश्यक सहयोग आउन बन्द भएको राष्ट्रसंघका अधिकारीले बताएका छन्। जसले पुनः मानवीय संकट निम्तने खतरा बढेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam