राष्ट्रिय सभामा ख्यातिप्राप्त व्यक्ति पुर्याउने देखिँदैन : गगन थापा
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभाको मर्म अनुसारका व्यक्तिहरु सांसद हुने अवस्था आफूले नदेखेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा महामन्त्री थापाले ख्यातिप्राप्त व्यक्तिहरु राष्ट्रिय सभामा पुर्याउने बहस नहुने परिस्थिति बनेको बताए ।
राष्ट्रिय सभाका रिक्त पदका लागि हुने निर्वाचनमा छलफलमा जुटिरहेका थापा भन्छन्,‘निर्णय गर्ने थलोमै उचित प्रतिनिधित्व नहुँदै गर्दा यस्तो कुराहरु आफैं हराउँदै जाने रहेछ ।’
पार्टी र देश पूर्व प्रधानमन्त्रीहरुको नियन्त्रणमा देश चलिरहेको थापाले बताए । ‘मैले पढेको र भाइब्रेन्ट डेमोक्रेसी भएको देशमा भूतपूर्व प्रधानमन्त्रीहरु यतिधेरै राजनीतिमा क्रियाशील मलाई थाहा छैन,’ महामन्त्री थापाले भने । पूर्व प्रधानमन्त्रीहरु यति लामो समय क्रियाशील हुनु राजनीतिकको दुखद पक्ष भएको थापाले टिप्पणी गरे ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam