‘कू’ को प्रयास गरेको आशंकामा टर्कीमा ३८ जना पक्राउ
एजेन्सी
सन् २०१६ मा ‘कू’ को प्रयास गरेको आरोपमा टर्की प्रहरीले ३८ जनालाई पक्राउ गरेको छ। आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार उनीहरू गुलेन आन्दोलनसँग जोडिएका थिए।
गुलेन आन्दोलन मुस्लिम धर्मगुरु फेथुल्लाह गुलेनको नेतृत्वमा र नामकरण गरिएको हो, जसलाई उनका अनुयायीले आध्यात्मिक नेताको रूपमा मान्छन्। अंकाराले अमेरिकामा रहेका फेथुल्लाह गुलेनले कम्तीमा २५० जनाको ज्यान जाने गरी भएको कू प्रयासको मुख्य योजनाकार रहेको आरोप लगाएको छ।
टर्की सरकारले विद्रोहको प्रयासपछि सञ्जालसँग जोडिएका संदिग्धहरूमाथि कारबाही शुरु गरेको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam