सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु
सल्यान ः सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो।
दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी ३५ वर्षीय अर्जुन विक गम्भीर घाइते भएका थिए। उनको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam