सशस्त्र प्रहरीका डीएसपी मृत भेटिए
मोरङ : मोरङमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) उपेन्द्र बस्याल मृत भेटिएका छन्।
सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बस्याल मृत भेटिएका थाहाखबरसँगको कुराकानीमा पुष्टि गरेका छन्।
बस्याल जिल्लाको धनपालथान गाउँपालिका ३ स्थित गुल्मका प्रमुख रहेका थिए।
आफ्नै क्वार्टरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जनाइएको छ। घटनाको अन्य कारण खुलेको छैन। स्थानीय प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam