प्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबीच भेट
काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन्। खनाल बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
मंगलबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गरेका थिए।
बुधबार नै एकीकृत समाजवादी पार्टीको बैठक बस्न लागेको सन्दर्भमा खनाल प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam