शिवराजले रोक्यो ‘विद्यालयमा राजनितिक कार्यक्रम गर्न’
कपिलवस्तुको शिवराज नगरपालिकाले विद्यालयमा राजनितिक कार्यक्रम गर्न रोक लगाएको छ । मंगलवार एक सुचना जारी गर्दै विद्यालय शान्ती क्षेत्र राष्ट्रिय ढाचा कार्यान्वयन निर्देशिका बमोजिम नगरभित्रका सामुदायिक विद्यालय तथा बालविकासमा कुनै पनि राजनितिक कार्यक्रम गर्न नदिने जनाएको छ ।
विद्यालयमा स्तरमा कुनै पनि राजनितिकका समद्ध संघ,संगठन विद्यार्थी संघ,संगठनको गठन, बैठक अन्य क्रियाकलाप नगराउनु भनि सूचना जारी गरेको नगर प्रमुख अजय थापाले बताउनुभयो ।
विद्यालयलाई शान्ति क्षेत्रको रुपमा विकास गर्दै राजनिति भन्दा टाढा राख्नको लागि यस्तो निर्णय गरीएको थापाले बताउनुभयो ।नगरले विद्यालयमा कुनै पनि प्रकारको राजनिति नगर्न समेत सबै पक्षलाई सचेत गराएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam