गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो
एजेन्सी
गाजापट्टीमा इजरायलको आक्रमणबाट ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या ३१ हजार नाघेको छ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टुबर ७ यता ३१ हजार ४५ को मृत्यु भएको हो। घाइतेको सङ्ख्या ७२ हजार ६५४ पुगेको छ ।
यसैबीच विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणमा ८५ जना प्यालेस्टिनीको मृत्यु भएको छ। १३० जना घाइते भएका छन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam