फेल भएपछि शान्ता चौधरीले भनिन् – अंग्रेजी र आरडी विषयले दिमाग खराब गर्याे
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एमालेकी पूर्वसांसद शान्ता चौधरी स्नातक तहको पहिलो वर्षको परीक्षामा फेल भएकी छिन्। सामाजिक सञ्जालबाट आफैँले फेल भएको जानकारी दिएकी हुन्।
उनका अनुसार अंग्रेजी र आरडी विषय फेल गरेकी छिन्। तर,उनले अझै हरेस नखाएको बताएकी छिन्। उनले भनेका छिन्,‘लौ जा योपटक चाहिँ ब्याचलर फर्स्ट इयरमै फेल भइयो है,बुढेसकालको पढाइ न पर्याे, केही छैन लडेर फेरि उठ्ने छु, यसरी नै हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्याे।’
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam