घरेलु मदिरा ब्राण्डिङको कार्यक्रम नयाँ छ : उद्धव थापा
विराटनगर : नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम नयाँ भएको बताएका छन्।
उनले यो कार्यक्रम कार्यान्यवन गर्न सकिए वैदेशिक रोजगारीमा भएका युवालाई रोक्ने सकिनेसमेत बताए।
‘अहिले आएको बजेट सबै अध्ययन गरिसकेरमात्रै सबै कुरा भन्न सकिन्छ तर पनि नयाँ कार्यक्रम घरेलु मदिरालाई ब्राण्ड बनाउने कार्यक्रम नयाँ छ,’ उनले भने, ‘यो कार्यक्रम कार्यान्वयन गर्न सके वैदेशिक रोजगारीमा भएका युवाहरुलाई रोक्न सकिन्छ।’
पहाडी भागमा खेर गएको जमिनमा कोदो रोपेर उत्पादनमा राहतसमेत पुर्याउन सकिने बताए।
कोशी प्रदेश सरकारले आगामी आव ०८०/८१ का लागि ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजन गरेको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam