हेलिकप्टर दुर्घटना अपडेट : सूर्यचौरमा पाँचजनाको शव भेटियो
काठमाडौं : नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्य चौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँचजनाको शव भेटिएको छ।
शिवपुरी गाउँपालिका वडा-७ का वडाध्यक्ष वीरबहादुर तामाङले पाँचजनाको शव भेटिएको जानकारी दिए। दुर्घटनामा परेका मृतकहरू को को थिए भन्ने पहिचान प्रक्रिया भइरहेको उनले बताए।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam