काठमाडौंबाट ओखलढुंगा प्लेन जान थाल्यो, भाडा कति?
काठमाडौं : आजबाट काठमाडौं-रुम्जाटार हवाई उडान सुरु भएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाका अनुसार आजदेखि सुरुमा समिट एयरलाइन्सले उडान गर्दै छ।
सुरुमा घर जान नसकिरहेका बिरामी पहिलो दिन लैजानुपर्ने उनको भनाइ छ। ‘म अहिले एयरपोर्टमै छु,उडान सुरु हुन लागेको छ,’उनले भने।
उनले भाडा दर चार हजार ५ सय तोकिएको पनि जानकारी दिए।
लामो समयदेखि काठमाडौं रुम्जाटार हवाई उडान बन्द भएको थियो। तर,यस वर्ष बाढीपहिरोले बिपी राजमार्ग अवरुद्ध भएपछि दशैँलाई मध्यनजर गरी उडान सुरु भएको हो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam