फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु
पाँचथर : पाँचथरको फिदिममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा फिदिम–६ का २६ वर्षीय शुभराज तुम्रोक रहेको पाँचथर प्रहरीले जनाएको छ। बिहिबार दिउँसो घर नजिकै जंगलमा उनलाई अरिङ्गालले टोकेको थियो।
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गर्दै गर्दा घरमै ज्यान गएको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam