चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम : पश्चिमी वायुको प्रभाव कायमै
काठमाण्डौ – बङ्गालको खाडीमा विकसित चक्रवात ‘दाना’ आँधीको प्रभाव आज निक्कै कम रहेको मौसमविद्ले बताएका छन् । ‘दाना’ आँधी कमजोर भएसँगै नेपालमा जोखिम र असर घट्दै गएको छ । पूर्वमा ‘दाना’ आँधीको छिटपुट तथा देशभर पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशमा आजको मौसम आंशिकदेखि साधारणतया बदली छ । आज दिउँसो कोशीप्रदेशसहित देशका पहाडी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ । एक–दुई ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना कायमै छ ।
गएराति सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा कतै कतै हल्का वर्षा भएको छ । मनसुन सकिए पनि नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावले कतै कतै छिटपुट पानी पर्ने अवस्था रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam