इंग्लिस प्रिमयिर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग भिड्ने
इंग्लिस प्रिमयिर लिग फुटबलअन्तर्गत (शुक्रबार) राति दुई खेल हुँदै छन् । आज हुने खेलमा शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग खेल्दै छ ।
सिटीको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सिटी दोस्रो स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ ।
च्याम्पियन लिभरपुल पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । लिगको एकमात्र खेल हारेको लिभरपुल बाँकी खेलमा भने जित निकाल्ने योजनमा छ ।
शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ खेलबाट ८६ अंक छ । दोस्रो स्थानको सिटीको ६३ अंक छ । आजै हुने अर्काे खेलमा सेल्फिड युनाइटेडले टोटेनहमसँग प्रतिस्पर्धा गर्दै छ । खेल १०ः४५ बाट सुरु हुँदै छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…


